अभ्यासकर्ताको सञ्जाल —
नेपाली
 

अभ्यासकर्ताको सञ्जाल

ए.सी.ई अभ्यासकर्ताको सञ्जाल विश्वभर निर्वाचन प्रक्रियाको  इमान्दारिता, दक्षता र प्रभावकारितालाई बढावा दिने लक्ष्य लिएको एक अनलाइन समुदाय हो ।

आठ सय भन्दा बढी अनुभवी निर्वाचनकर्मीहरु, सरकारी अधिकारीहरू,  र विश्वभरका नागरिक समाजका सदस्यहरू cfa4 भएको यस सञ्जालका लक्ष्यहरु यी रहेका छन् .

- सहयोग र सल्लाह आदान प्रदान गर्ने

- नयाँ ज्ञान a[2L गर्ने

- सबैभन्दा राम्रा  अभ्यासहरू र सिकाईहरू अरुमाझ फैलाउने

- वर्तमान चुनौतिहरुका लागि नयाँ विचारहरु र समाधानहरु खोजेर यस क्षेत्रलाई अगाडि लैजाने

सञ्जालका क्रियाकलापहरु सदस्यहरू सम्म मात्र सिमित छन् र ए.सी. ई  कार्यक्षेत्रको निजी  पोर्टलमा सञ्चालन हुन्छन् । o2lk, सबै ए.सी.ई प्रयोगकर्ताले अभ्यासकर्ताको संजालसँग निर्वाचन सम्बन्धि प्रश्नहरु गर्न सक्छन् । सञ्जालका सदस्य åf/f उपयुक्त प्रश्नहरुको छलफल गरेर व्यक्तिगत उत्तर र सुझाव प्रदान गरिन्छ ।

null

यो सञ्जाल यसप्रकार काम  गर्छ . 

अभ्यासकर्ताको सञ्जालका बारे थप जानकारी पाउन वा सदस्य बन्न, प्राय सोधिने प्रश्नहरू(FAQ) मा जानुहोस् ।

Document Actions