Legal Framework and Reform —
English
 

Legal Framework and Reform

कानुनी ढाँचा तथा सुधार

 

विधि सम्मत विश्वसनीय निर्वाचनको खम्बा भनेकै कानुनी शासन त्यसको प्रभावकारिता हो तसर्थ कानुनी ढाँचाको मोड्युल ब्रीजको पहिलो वास्तुमय स्तम्भ हो, जसले अन्य  मोड्युलहरुलाई टेवा दिन्छ

 

यस मोड्युल निर्वाचन प्रक्रियासंग आधारित भएको हुनाले सहभागीलाई कानुनको आधारभूत आदर्शहरूको खोज गर्न मद्दत गर्छ यसले कानुनसंग काम गर्नुपर्ने वा कानुनले प्रत्यक्षरुपमा प्रभाव पार्ने वकिल बाहेकका व्यक्तिहरुलाई लक्षित गरेको यो मोड्युल बिशेषगरी निर्वाचन व्यस्थापन निकायका अधिकारी कर्मचारीहरु, राजनैतिक दलका आयोजक कार्यकर्ता, निर्वाचन प्रक्रियामा संलग्न नागरिक समाजका सरोकारवालाहरु, तथा व्यक्तिगत सल्लाहकार प्रशिक्षकहरूका लागि योजना गरिएको हो

 

यो मोड्युल दुई भागमा बाडिएको :

 

पहिलो भागले निर्वाचनको कानुनी ढाँचाको प्रकृति बिषयवस्तुलाई ध्यानमा राखेको हुन्छ यसले सम्बोधन गरेका d'2fहरु यसप्रकार छन् :

 

- कानुनको प्रकृति

 

-निर्वाचनको सम्बन्धमा कानुनी छलफलमा प्रयोग हुने शब्दावलीहरु

 

-कानुनका विभिन्न प्रणालीहरु

 

- कानुनको विकास संसोधन

 

- कानुनले निर्वाचन प्रक्रियालाई प्रदान गर्ने आधार

 

-निर्वाचन कानुनी ढाँचाको संरचना

 

-सफल निर्वाचन कानुनी ढाँचाको प्रकृति

 

-निर्वाचन प्रक्रियामा अन्तर्राष्ट्रिय दायित्वको प्रकृति भूमिका

 

-लैंगिकता सीमान्तकृतहरुको समावेशीकरण

 

-कानुनमा निर्वाचन व्यवस्थापन निकायको विकास

 

-निरीक्षण पारदर्शिता 

 

-विवाद समाधानको बीधिसँग सम्मति कार्यान्वयन 

 

-निर्वाचन कानुनी ढाँचाका कमी कमजोरीहरु

 

दोश्रो भागले निर्वाचन सुधारमा समाबेश हुने व्यावहारिकता त्यस प्रक्रियाको संरचना सञ्चालनमा आवश्यक पर्ने कुशलता (जहाँ कानुनी ढाँचा अपरिहार्य ) लाई  समाबेश गरेको

 

यसले सम्बोधन गरेका मुद्दाहरु यसप्रकार रहेका छन् :

 

- राम्रो खराब मस्यौदा तर्जुमा

 

-निर्वाचन सुधारको सुरुवाती निरन्तरता

 

-समाबेशीकरण संचार

 

- परिवर्तन कसरी सम्भव हुन्छ ?

 

- सहयोगीहरु विघ्नकर्ताहरु: सबैको हितकारी उदेश्य मनसाय हुदैन

 

 

 

यस कानुनी ढाँचाको  मोड्युल निर्वाचन वास्तुकला समाबेश गर्ने हरेक ब्रिज पाठ्यक्रमको लागि आधारभूत आवश्यकता हो

 

    

 

मुख्य बुझाईहरु :

 

- अन्तर्राष्ट्रिय सहमतिहरु, संबिधान, घरेलु कानुनमा आधारित कानुनी ढाँचाले हरेक निर्वाचन प्रक्रियालाई सघाएको हुन्छ

 

- संबिधान, कानुन, नियम, कार्यविधि, आचार संहितासम्म आइपुग्दा कानुनी ढाँचा अधिकारमा खुम्चदै जाने तर व्याख्या विस्तारित हुँदै जान्छन्

 

- राम्रो कानुनी ढाँचा अन्तर्राष्ट्रिय दायित्वमा आधारित हुन्छ निर्वाचन चक्रका सबै पक्षहरुलाई समेटेको हुन्छ   निर्वाचन प्रक्रियालाई संसारभर हाँक्ने कुनै विश्वव्यापी प्रहरी अधिकारी हुँदैन

 

- राम्रो कानुनी ढाँचा मार्गदर्शक सिधान्तहरूमा आधारित हुन्छ राजनैतिक, प्रशासनिक न्यायिक k|lta4tfबाट सिञ्चित हुन्छ

 

- राम्रो कानुनी ढाँचाले निर्वाचन व्यवस्थापन निकायको भूमिकालाई कदर, सहजिकरण रक्षा गरेको हुन्छ

 

- राम्रो कानुनी ढाँचाले आफ्नो विषयवस्तु संशोधन प्रक्रियामा पारदर्शितालाई जोड दिन्छ

 

- राम्रो कानुनी ढाँचाले उजुरी माथि समयमै कारवाही गर्ने, नियम उल्लङ्घन भएको खण्डमा दण्डको व्यवस्था गर्ने निर्वाचन कानुनको कार्यान्वयनको सुनिश्चितता गर्ने भरपर्दो आधार प्रदान गर्छ

 

- हरेक निर्वाचन प्रक्रियाको कानुनी ढाँचा जटिल हुन्छ यसमा कमीकमजोरीहरु हुन्छन्

 

-सहि तरिकाले निर्माण गरिएको कानुनी संयन्त्र प्रष्ट, पूर्ण,समान बुझ्न सजिलो हुन्छ

 

- व्यवस्थापिका, निर्वाचन व्यवस्थापन निकाय अदालतले निर्वाचन प्रक्रिया सुधारको थालनी गति दिन भूमिका खेल्न सक्छन् कानुनी ढाँचाका केही अंशको थालनी सञ्चालनमा भने निर्वाचन व्यवस्थापन निकायले नेतृत्व लिनु उत्तम हुन्छ

 

- कानुनी संयन्त्रले समाबेशीकरण, परामर्श, सञ्चारप्रक्रिया अपनाउदा वैधता विश्वसनीयता प्राप्त गर्दछ यसमा, पिछडिएका समुदायहरु, लैगिंकता, युवाहरु अल्पसंख्यकहरु अपांगता भएका व्यक्तिहरूको सहभागिता विशेष आवश्यकता भएकाहरुका लागि प्रावधानहरुको सुनिश्चितता पर्दछन्

 

- कुनै पनि कानुनी ढाँचा आँफैमा पूर्णहुँदैन,सन्दर्भले महत्वपूर्ण भूमिका खेल्छ केही खेलाडीहरुले यसमा खेल्न खोज्लान, बाहय परिस्थितिहरु परिवर्तन हुन सक्छन्। कानुनी ढाँचालाई अध्ययन गर्दै सुधार गर्नु नै हरेक निर्वाचन प्रणालीको अभिन्न अंग हो कानुनी ढाँचाको मूल्यांकनमा यसका विषयवस्तु, पहुँच, स्पष्टता, समाबेशीकरण सम्वन्धमा अस्पष्टता, वा विरोधाभासहरू, तथा लेखिएअनुसारभएनभएको जस्ता सवालहरु समेटिन्छन्

 

मोड्युलका उदेश्य

 

कानूनको प्रकृति उद्देश्य तथा चुनावको सन्दर्भमा यसको कार्यान्वयन बारे अध्ययन गर्नु

 

-निर्वाचनको कानुनी ढाँचाको विषयवस्तु रुपका बारे अध्ययन गर्नु

 

- राम्रो कानुनी ढाँचाका कारक तत्वहरु अन्तर्रा्ष्ट्रिय दायित्व राम्रा अभ्यासहरुको महत्वबारे अध्ययन गर्नु

 

-राम्रो नराम्रो कारक तत्वका वारेमा अध्ययन गर्नु

 

-निर्वाचनको कानुनी ढाँचाको सुधार कहिले कसरी सुरुवात गर्ने बारे अध्ययन गर्नु

 

- खुला पारदर्शी सुधार प्रक्रियाका लागि सबै सरोकारवालाहरुलाई समेट्ने, विचार विमर्श परामर्शगर्ने सम्वन्धमा खोजी गर्ने

 

 

 

मोड्युलको  रुपरेखा

 

- मुख्य बुझाईहरु

 

- कानुनी ढाँचा भनेको के हो ?

 

- कसो गर्दा राम्रो कानुनी ढाँचा बन्छ ?

 

- राम्रो मसौदाका सिधान्तहरु

 

- कहिले कसरीसुधारको थालनी सुचालन गर्ने

 

- समाबेशीकरण, परामर्श, सञ्चार

 

- सन्दर्भले भूमिका खेल्छ, केही आफैमा पूर्ण हुदैन

 

- सम्भव तुल्याउने                 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Document Actions