निर्वाचन सामाग्री —
नेपाली
 

निर्वाचन सामाग्री

यो भर्चुअल लाईब्रेरी संसारभरिबाट नमुनाको रुपमा छनौट गरिएका सामाग्रीहरुको अद्यावधिक संग्रह हो, जसमा ऐन र नियमहरु, मतपत्रहरु, प्रशिक्षण पुस्तिकाहरु, चुनाबी पोष्टरहरु, निबन्धहरु, पर्यवेक्षण प्रतिबेदनहरु, प्राबिधिक आँकलनहरु, प्रशासनिक दिशानिर्देशहरु, निर्वाचन सम्बन्धी फारामहरु, आचार संहिताहरु र अरु धेरै निर्वाचन सामाग्री उपलब्ध छन् । 

सामाग्रीहरुको संकलन ACE एकाई, ACE साझेदार र ACE प्रयोगकर्ताहरुको योगदानद्वारा गरिन्छ । यदि तपाई आफ्नो सामाग्री साझा गर्न चाहनु हुन्छ भने ACE Facilitators लाई सम्पर्क गर्नुहोस् । हामी तपाईहरुको योगदानको कदर गर्दछौ ।

मुख्य शब्दहरुद्वारा छनौट गर्नुहोस:
डकुमेण्ट भाषा अनुसार छनौट गर्नुहोस:
विषयअनुसार छनौट गर्नुहोस:
देशअनुसार छनौट गर्नुहोस:
ACE साझेदारसंस्था अनुसार छनौट गर्नुहोस: