ACE चुनावी ज्ञान नेटवर्क
![]() |
निर्वाचन सम्बन्धी ज्ञान प्रदान गरेको बीस वर्ष मनाउँदै
यो वर्ष, ACE Electoral Knowledge Network ले विश्वभर निर्वाचन प्रक्रियाको विश्वसनीयता र पारदर्शितालाई प्रबर्धन गर्दै निर्वाचन सम्बन्धी ज्ञानको लागि सबैभन्दा ठूलो अनलाइन स्रोतको रूपमा बीस वर्षगाँठ मनाउँदै छ । |
ACE को साझेदारहरू
|
|
|
|
|
|
|
|
निर्वाचन आयोग, नेपाल
नेपालको संविधानले निर्वाचन आयोग नेपाललाई स्वतन्त्र संवैधानिक आयोगको रुपमा स्थापित गरेको छ । संविधानले निर्वाचन आयोगलाई राष्ट्रपति, उप-राष्ट्रपति, संघीय संसद, प्रदेश सभा र स्थानीय तहको निर्वाचन तथा राष्ट्रिय महत्वको बिषयमा जनमत संग्रह सम्पन्न गर्ने, निर्वाचनका लागि मतदाता नामावली तयार गर्ने र राजनीतिक दल दर्ता र व्यबस्थापन गर्ने समेतको जिम्मेवारी सुम्पिएको छ । थप जानकारीको लागि www.election.gov.np लग अन गर्नु होला ।
|